Way to upper Karnali

0 यात्रा माथिल्लो डुंगेश्वर देखी
दैलेख जिल्लाको सदरमुकामदेखी बिहान ६ बजेको गाडिबाट आधा घण्टापछि हामी यो ठाउँ माथिल्लो डुंगेश्वरमा आइपुग्यौँ । द काठमाडौँ पोष्टका स्थानीय संवाददाता हरिहर राठौर, एभिन्यूज टेलिभिजनका टेलिभिजन पत्रकार भूपेन्द्र शाही, स्थानीय राउटे जानकार भक्तबहादुर शाही, जल तथा ऊर्जा उपभोक्ता महासंघ नेपालका अध्यक्ष रामचन्द्र चटौत लगायत १० जना डुंगेश्वरबाट पैदल यात्रा गर्नलाग्यौँ । बिच बाटोमा राउटेहरु बस्ने जंगल हर्ेदै पाकेको बेल खाँदै हामी करिब ४ घण्टाको पैदल यात्रा पछि …

2 अछाम र दैलेखको काख तल्लो डुंगेश्वर
अछाम र दैलेख जिल्लाको सिमानामा पर्नेयो स्थानमा डुंगेश्वर खोला कर्ण्ााली नदीसँग मिसिन पुगेको ठाउँसम्म पुग्यौँ । ११ बजेतिर बिहानको खाना खाएर केहीबेर स्थानीय मानिसहरुसँग कर्ण्ााली नदी र माथिल्लो कर्ण्ााली जलविद्युत आयोजनाको बारेमा छलफल गर्यौँ । यहाँ लेखीएको माथिल्लो कर्ण्ााली बारेमा विरोधाभाषपूपर्ण्र्ाााराले स्थानीय बासिन्दा लगायत सरोकारवालाहरु पनि उक्त आयोजनाको विरोध गरिरहेका थिए । त्यसपछि यो स्थानबाट १२ बजेतिर बस चढि लाग्यौँ आयोजनास्थल तर्फ…

2 कर्ण्ााली सम्झौता राष्ट्रघाती नै हो त ?

3 जहाँ देखियो भारतीय कम्पनी जीएमआरले गाडेको खाँबो
अत्यन्तै विकट अग्ला अग्ला भिर पाखा र डाडाँहरुबीच ज्यादै कष्टपर्ूण्ायात्रा पछि हामी बेलुकी ६ बजेतिर भारतीय कम्पनी जीएमआर ले गाडेको यो स्तम्भको फोटो लिन पुग्यौँ, जहाँ १० मिटर अग्लो बाँध निर्माण गर्ने भनिएको छ …

3 Five Star Hotels
रामागाडको यो सानो बस्ती यहाँ यात्रुहरुको सुविधाको लागि केही होटल तथा लजहरु पनि रहेछन । हाम्रो बसाइ भयो यहीको एउटा होटलमा । बेलुकी केही समय रामागाडस्थित केही सरोकारवाला, बुद्धिजिवी र शिक्षकहरु सँग स्थानीय स्कुलको प्रांगणमा छलफल र विचार बुझ्ने गरी एउटा कार्यक्रम गरयौँ । …

3 Across the river

3 Karnali Blowing South

4 Karnali Blowing

1 Karnali River

1 Karnali

3 At the End

Way to Humla

1 Return

Map of Karnali

nepal
Solidarity on Save the Bhotkoshi

Rafting
This is our rafting tour on Bhote Koshi River. Which is famous in the world for rafting. Nepal River Conservation Trust (NRCT) has organized the rafting program last year, So I also got an opportunity to involve in rafting. We were more than 50 peoples with some foreigner, water experts and political leaders…

raft
The rafting program was against the dam which is going to construct soon for produce the electricity. Two hydro project has been built already and it is making difficult for the rafting, It will reduce the distance of rafting in Bhotekoshi and rafting will be end within the short distance. Again the Government of Nepal is planning to construct another hydro project …

Amrit Kumar Bohora on Campaign
There are more than 6 thousand rivers in Nepal and also lots of probability to construct hydroelectricity in each rivers, but there is not so many possibilities rivers for the rafting, Government is destroying and reducing the rafting place instead of increasing and promoting other rafting areas. And the demand was that “Save the River for rafting and promote the tourism” …
sherchan
more photos…

making wing indide of boat

rapid raft

rafter

kayaker

Ending point

Ending point

organizer

Taking boat

save the vote kosi

save the vote kosi

save the vote kosi

save the vote kosi

save the vote kosi

flower













0 Responses to “Travels”