// –>
// –>
त्यस्तो होला भन्ने मैले सोचेकै थिइन । तर भयो । सबैले रमाइलो गर्ने योजना बनाएका थिए । तर मेरो कुनै योजना नै थिएन । गरिबी लुकाएर कहाँ लुक्ने रहेछ र त्यसको प्रष्ट रुप सबैले देखे त्यो दिन । तर स्थिति एकाएक बदलियो मध्यान्हदेखी सुरुवात भयो क्रमश केही परिवर्तन । सोचेकै थिइनँ केही समयमै हुनुपर्ने कुरा भयो । यति नै होला भनेको जब दिन ढल्दै थयो थप रमाइलो हुँदै गयो । त्यो मित्र जसलाई मैले चिनेको धेरै समय भएको थिएन । त्यति घनिष्टता पनि थिएन । तर यति रमाइलो भयो कि उसँग साँझ पर्दै गयो झन् झन् स्थिति रोमााचक बन्दै गयो । त्यो समय असाध्यै मायालाग्दो पनि भयो । ओहो ाेाे बाध्यता … ढिलो भईसकेको थियो लोकसेवाको लागि तयारी गर्नु छ भनेर उ आफ्नो घर तिर लाग्यो । हामी पनि हुइँकियौँ आफ्नो गन्तव्य तिर । कसले पो बुझ्छ र आखिर यो …












0 Responses to “new year 066”